मुस्ताङमा सम्पर्कविहीन विमान खोज्न फिस्टेल एयरको हेलिकोप्टर लेतेको आकाशमा, सेनाको एमआई-१७ पनि जाँदै

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सम्पर्कविहीन विमानको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

सम्बन्धित सामग्री

पोखराबाट १० शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौं उड्यो

काठमाडौं । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुदाँ मृत्यु भएका १० जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको छ । आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुदाँ उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये पहिलो चरणमा १० जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंका […]

तारा एयर अपडेटः सेनाको हेलिकोप्टर जान नसक्दा ६५ जनाको टोली पैदलबाट जाँदै

काठमाडौँ – तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन। सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ। तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताए। हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत […]

वेपत्ता विमान खोजीमा पोखराबाट सेनाको हेलिकोप्टर जाँदै

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते भन्ने स्थानमा ठोक्किएको आशङ्का गरिएको छ । यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । स्थानीय नरसिंह शेरचनले लेते र घासा क्षेत्रको बीचबाट आवाज भएको भन्ने जानकारी दिनुभयो ।