जुम्ल्याहा दाजुभाइ नसिम-असिम ले पाए एमबीबीएसको छात्रवृत्ति

पर्सा । पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा  छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो । चिकित्सा शिक्षा आयोगले […]

सम्बन्धित सामग्री

मुस्लिम समुदायका जुम्ल्याहा दाजुभाइ नसिम-असिमले पाए एमबीबीएस पढ्न छात्रवृत्ति

चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८.२५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकालेका छन्। त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८.२५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकालेका थिए।

जुम्ल्याहा बच्चा जन्मेपछि दम्पतीले थाहा पाए- वीर्य अर्कैको थियो

दम्पतीले यसबारे नियामक निकायमा उजुरी गरी दुई करोड रुपैयाँ मुआब्जा मागेकाे छ ।

शरीर जोडिएका जुम्ल्याहा दाजुभाइले पाए खोजे जस्तै जागिर - BBC News नेपाली

भारतको पञ्जाबमा १९ वर्षअघि शरीर जोडिएका जुम्ल्याहा दाजुभाइलाई आमाबुवाले परित्याग गरेका थिए।