धार्मिक स्वतन्त्रता प्रतिवेदन: नेपालका गृह र परराष्ट्रमन्त्रीलाई तिब्बती शरणार्थीबारे अमेरिका के भन्छ? - BBC News नेपाली
अमेरिकाले नेपालमा रहेका तिब्बती समुदायमाथि ‘कडिकडाउ’ हुने गरेका धारणा राखेपछि सरकारी अधिकारीहरूले मानवीय आधारमा मात्रै शरण दिएको भन्दै आफ्नो राष्ट्रिय स्वार्थ विपरीत जान नसक्ने बताएका छन्।