काठमाडौं: शनिवार नेदरलयाण्ड्समाथि सहज जित निकाल्दै नेपालले त्रिदेशीय सिरिजको उपाधि उचाल्यो। एक हप्तासम्म चलेको नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले मात्र एक खेलमा मात्रै हार व्यहोर्यो। खासगरी फितलो ब्याटिङका कारण आलोचित रहने नेपालले यसपटको भने ब्याटिङ सुधार्यो।
महामारीले झण्डै एक वर्ष खेलकुद ठप्प पारे पनि नेपाली क्रिकेटमा…
११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि जित्दा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शन गर्यो । पहिले ब्याटिङ गर्दै कीर्तिमानी २३८ रन बनाएको नेपालले नेदरल्याण्ड्सलाई ९६ रनमा अलआउट गर्दै १४२ रनको फराकिलो जित हात पार्यो । यो नेपालले टी-२० अन्तर्राष्ट्रियमा हात पारेको सबभन्दा फराकिलो अन्तरको जित हो […]
काठमाडौंः त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनलमा घरेलु टोली नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जितेर बलिङ राजेको छ। यी दुई देशबीचको खेल दिउँसो सवा १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको छ। नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेर फाइनमा नेपालसँगको भेट पक्का गरेको हो।दुवै टोली उत्कृष्ट लयमा रहेका छन्। जारी सिरिजमा दुवै टोलीबीच दुई खेल भए। जसमा दुवै टोलीले समान एक-एक म्याच जितेका छन्। पहिलो खेलमा नेदरल्याड्स र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले हराएको नेपालल
८ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको नेदरल्याण्ड्स र मलेसियाबीचको खेल वर्षाका कारण रोकिएको छ । मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेको थियो । त्यसपछि खेल रोकिएको छ । नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स […]
नेपालले त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय श्रृखंलाको आफ्नो तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । नेदरल्याण्ड्स र नेपालबीचको उक्त खेल अपरान्ह १ बजेर १५ मिनेटपछि सुरु हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुन लागेको खेलमा नेपालले अन्तिम एघारमा कुनै परिवर्तन गरेको छैन् । प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रोमा मलेसियालाई नौ विकेटले हराएको थियो । पहिलो दुबै खेल जितेको नेपालले नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा जित हात पारे प्रतियोगिताको फाइनलमा स्वतः स्थान सुनिश्चित गर्नेछ ।
काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको हो।
मलेसियाका लागि सइद अजिजले सर्वाधिक २७ रन बनाउँदा शर्भिन मुनिएण्डीले…
काठमाडौं : नेदरल्याण्ड्स विरुद्धको दवस्रो ओडिआई खेलमा नेपालले टस जितेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
पहिलो ओडिआईमा टस हारेको नेपाल ५५ रनले पराजित भएको