काठमाडौँ । सडक बोर्ड नेपालको कार्यकारी निर्देशकका लागि दरखास्त माग गरिएको छ । खुल्ला प्रतिस्पर्धाद्वारा नियुक्ति गर्नको लागि सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम दरखास्त आह्वान गरिएको सडक बोर्ड नेपालले जानकारी दिएको छ । योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा रितपूर्वकको दरखास्त पेस गर्न भनिएको छ । उम्मेदवारको […]