कास्कीमा विप्लव नेतृत्वको नेकपामा विवाद चर्कियो

काजी गुरुङलाई सेक्रेटरी बनाएको विषयमा असन्तुष्ट समूहले गोकुल पराजुलीको नेतृत्वमा बनेको नेकपा कास्की जिल्ला कमिटीले ईञ्चार्ज शिलुमाथि विभिन्न आरोप लगाउँदै कारवाही गर्न माग गरेको हो।...