काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी आजको लागि तोकिएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको साप्ताहिक पेसी सूचीमा सापकोटा विरुद्धको मुद्दालाई पहिलो नम्बरमा राखेको छ । करिब १० वर्षदेखि सर्र्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन […]