एनआरएनए स्टकहोम क्षेत्रीय बैठकका १३ निर्णय सार्वजनिक

गैरआवासीय नेपाली संघ एनआरएनएको १४ औं युरोप क्षेत्रीय बैठक स्वीडेनको राजधानी स्टकहोममा सम्पन्न भएको छ ।  २४–२५ सेप्टेम्बरमा भएको बैठक विभिन्न १३ बुँदे निर्णय गर्दै सम्पन्न भएको हो ।  २ दिने बैठक प्रमुख अतिथी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा अर्याल र आचार्यसहित अर्थ मन्त्रालयका सहसचिब राजेश्वर ज्ञवाली, उद्योग बाणिज्य महासंघका वरीष्ठ उपाध्यक्ष अध्यक्ष च

सम्बन्धित सामग्री

एनआरएनए विवाद समाधानका लागि सरकारद्वारा छानविन समिति गठन - NepaliPatra

काठमाडौँ । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को निर्वाचनसम्बन्धि विवाद् समाधानका लागि छानविन समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनआरएनए आइसीसीको निर्वाचन सम्बन्धि उजुरीमाथि छानविन गर्न सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी उपरीक्षक र परराष्ट्र […]

एनआरएनएकाे नयाँ नेतृत्वले कार्यभार सम्हाल्याे

काठमाण्डाै – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आज शनिवारदेखि कार्यभार सम्हालेको छ ।  कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।  सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराई प्राप्त हुने प्रतिवेदनलाई...