बागलुङ । कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले मेला महोत्सव गर्न रोक लगाएको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । तर, सरकारी कार्यालयमा सेवाग्राहीको भीड हेर्दा जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई गिज्याइरहेको भान हुन्छ । स्थानीय पालिका प्रमुखहरुले नै यो नियमलाई अंगीकार गरेको देखिएको छैन । नागरिकलाई […]