काठमाडौं प्रहरी प्रमुखको ब्रिफिङ- पहुँच छ भन्दैमा नफुर्के हुन्छ, दोषी भेटिए ठाउँको ठाउँ कारवाही गर्छु

प्रहरीहरूनै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुन थालेपछि काठमाडौं प्रहरी प्रमुखको विभागीय प्रमुखसँग यसबारे छलफल गरेका छन्। बलात्कार, लागूऔषधदेखि फिरौती रकम असुली र विभिन्न भ्रष्टाचारमा प्रहरीनै समातिन थालेपछि भर्खरै काठमाडौं प्रहरीको जिम्मेवारी पाएका एसएसपी विश्वराज पोखरेलले काठमाडौंका २ सय अधिकृतलाई भेला पारी ब्रिफिङ गरेका छन्। ‘काडमाडौं प्रहरीका कारण संगठनको शिर झुकेको छ, एक दुई जना लोभीपापी…