नेपालमा राजनीतिक सङ्कट गहिरिँदै गर्दा देशका स्वनामधन्य नेताहरू आफ्नो दृष्टि दक्षिणी छिमेकी भारततिर तेस्र्याएका छन् । सामान्यदेखि ठूला समस्या वा घटना–परिघटना देखिने बितिक्कै खोक्रो राष्ट्रवाद र स्वाधीनताको नाराको रेतमा बाहिरी हस्तक्षेपको कुरा उठाउने सुतुरमुर्गी यो चाल जनताको ध्यानाकर्षण गर्ने अवस्था अब रहेन । दुर्भाग्यवश...