साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साना ६ दल र २ मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गरेको थियो । त्यसको विरोधमा साना दल र मोर्चाले आन्दोलन गर्दै आएका छन् । साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्म आन्दोलन गर्ने जनाएको छ ।२० गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन र विरोध सभा, २२ गते बुद्धिजिविस