एमाले महाधिवेशन : प्रदेश १ का एक दर्जन नेता पदाधिकारीको आकांक्षी

७ मंसिर, विराटनगर । प्रदेश १ बाट नेकपा एमालेको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने एक दर्जन नेताहरूले १०औं महाधिवेशनबाट पदाधिकारी बन्ने आकांक्षा राखेका छन् । तर ती सबै नेताहरूले उम्मेद्वारी भने घोषणा गरेका छैनन् । एमाले नेताहरूको यो शैलीलाई ‘मोही माग्ने, ढुंग्रो लुकाउने प्रवृत्ति’ भनेर टिप्पणी गरिएको छ । नवौं महाधिवेशनमा निर्वाचित पदाधिकारी र केही केन्द्रीय […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : उषाकलासहित ३ महिला प्रदेश १ वाट केन्द्रीय सदस्यमा निर्बिरोध

काठमाडौँ- नेकपा एमालेको १०औं महाधिवेसनमा प्रदेश १ की सांसद उषकला राईसहित ३ जना महिला केन्द्रीय सदस्यमा निर्बिरोध भएका छन् । प्रदेश १ वाट ३ जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परे पछि तीनै जना निर्बिरोध भएका हुन् । एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जना बिरुद्ध अन्यले […]

दस जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिकाे नामावली केन्द्रमा आएन

काठमाडौँ – महाधिवेशन सुरु हुन आठ दिन बाँकी रहँदा नेकपा (एमाले) का १० जिल्लाका महाधिवेशन प्रतिनिधिको सूची अझै केन्द्रीय कार्यालयमा पुगेको छैन। १० म‌ंसिरदेखि सुरु हुने एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का पाँच जिल्ला र सुदूर पश्चिमका दुई जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइपुगेको छैन। ‘अहिलेसम्म ६७ जिल्लाका महाधिवेशन प्रतिनिधि […]

झापामा एमाले महाधिवेशन प्रतिनिधि चुनाव : वडाध्यक्षले जित्दा प्रदेश सांसद पराजित

२८ कात्तिक, झापा । नेकपा एमालेको दशौं महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा झापा–४ (ख) का प्रदेशसभा सदस्य हिराकुमार थापा पराजित भएका छन् । थापा भीम आचार्य मुख्यमन्त्री हुँदा प्रदेश–१ का सामाजिक विकासमन्त्री थिए । निर्वाचनमा झापा–४ बाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा ३,५६२ मत खसेको थियो, […]

एमाले महाधिवेशन : शेरधनको गृहजिल्लामा पनि सर्वसम्मत प्रतिनिधि चयन

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला समेत रहेको भोजपुरबाट ९ जना प्रनिनिधिहरु सर्वसम्मत चयन भएका हुन् ।