सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सिके राउतभन्दा ६ हजार बढी मतान्तरले पछाडि

पछिल्लो मतपरिणाम अनुसार राउतले १२ हजार २२५ मत प्राप्त गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री यादवले भने ६ हजार २० मत ल्याएका छन्।