काठमाडौं । कारियन अटोमोवाइल कम्पनी हुन्डाई मोटर्सले ‘आयोनीक सिक्स’ सेडान कारको ग्लोवल प्रिमियर गरेको छ । कम्पनीको इलेक्ट्रीक प्लेटफर्म ‘इजीएमपी इलेक्ट्रीक स्केटबोर्ड आर्किटेक्चर’मा बनेको आयोनीक सिक्स निकै आकर्षक देखिएको छ । हुन्डाईले गत वर्षको सुरुवातमा देखाएको प्रफेसी कम्सेप्टसँग धेरै हदसम्म मिल्दोजुल्दो देखिएको आयोनीक सिक्स रहेको छ । हुन्डाई आयोनीक सिक्स प्रफेसी कन्सेप्टभन्दा केही टोनडाउन गरिएको […]