पुतलीसडकमा एटिएम मेसिन फुटाइरहेका युवक पक्राउ

काठमाडौं - माच्छापुच्छ्रे बैंककाे एटिएम मेसिन फुटाइरहेका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार शनिबार बिहान पुतलीसडकस्थित उक्त बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा २४ वर्षीय तिलक खड्का पक्राउ परेका हुन्। जाजरकोटको ...

सम्बन्धित सामग्री

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवक पक्राउ

घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको  एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको दाङ प्रहरी प्रवक्ता रिजाले जानक

एटिएममा चोरी गर्दा एक युवक पक्राउ

भक्तपुर : मध्यपुर थिमि–६ बहाखाबजारस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। सञ्जिव चित्रकारको चारतल्ले घरको भुइँतल्लामा रहेको एटिएम मेसिन फुटाएर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोक कदम्बास घर बताउने मध्यपुर थिमि–६, नगदेश बस्दै आएका २१ वर्षीय सचिन तामाङ...

एटिएम फुटाएर चोरी गर्न खोज्दा...

काठमाडौं। बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित एनसीसी बैंकको शाखा कार्यालयमा रहेको एटिएम मेसिन फुटाइ चोरी गर्ने क्रममा सोही महानगरपालिका-३२ बस्ने रामेछापका १८ ...