काठमाडौं । अन्तरिम सरकार गठन भएपछि पहिलो पटक औपचारिक रुपमा सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधिहरुबीच बुधबार बालुवाटारमा छलफलभएकाे छ। आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउने एजेण्डामा छलफल गर्न सरकारले त्रिपक्षीय बैठक बाेलाएको थियो । जसले राजनीतिक दल र सरकारकाेबीचमा मात्रै सीमित संवादलाई जेनजीहरुको चरणमा त प्रवेश गरायो तर सरकाले भने जस्तो छलफल निर्वाचनको […]
१३ कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि कृत्रिम वर्षा (क्लाउड सिडिङ) गराउन तीन पटक गरिएको प्रयास विफल भएपछि विज्ञहरूले यसको प्रभावकारिता र लागतबारे प्रश्न उठाएका छन् ।
दिल्ली सरकारले आइआइटी कानपुरसँगको सहकार्यमा …
सङ्खुवासभा। मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आधार शिविर पुगेका एक इटालियन नागरिक खराब मौसम र हिमपातका कारण अलपत्र परेका छन् । मकालु आधार शिविरभन्दा केही माथि पुगेपछि इटालियन नागरिक जेसस मार्टिनेज नोभास अलपत्र परेका हुन् । लगातारको वर्षा र हिमपातका कारण करिब पाँच हजार ७०० मिटरको उचाइमा रहेका इटालियन नागरिक नोभासको मङ्गलबारदेखि उद्धार हुन नसकेको […]
डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुल विवादको समाधान गर्न नेपाल उद्योग परिषंघले आग्रह गरेको छ । उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत आज भएको खेलमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको २३४ रनको लक्ष्य पच्छाएको यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा ग¥यो । यूएईका लागि ओपनर आर्यन्श […]
जेन–जी आन्दोलन केका लागि थियो ? हामी आन्दोलनको मर्म प्राप्त गर्ने दिशामा छौँ ? आन्दोलनले राज्यप्रतिको भरोसा, उद्योग तथा वाणिज्य, कर्मचारीतन्त्र (प्रशासन, सुरक्षा) सबैको आत्मविश्वास र क्षमता लगायत क्षेत्रमा प्रश्न उठेका छन । यसको सम्बोधन कसरी गर्ने हो ? भलै जेन–जी आन्दोलन युवापुस्ताको नेतृत्वमा भयो । तर त्यसले सबै सर्वसाधरणको निराशा र सरोकारको भावनालाई पनि […]