हेटौँडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले एक सय दिन पुरा गरेको छ । गत २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त भएको जम्कट्टेल सरकारले १०० दिनको अवधिमा कुनैपनि नयाँ काममा जोड दिन सकेको देखिएको छैन् । तत्कालीन सत्ता साझेदार दल एमाले तथा राप्रपाले सरकार छाडेपछि कांग्रेससँगको सहकार्यमा सत्ता सञ्चालन गरिरहेका मुख्यमन्त्री जम्कट्टेलले १०० […]