बिहीबार देशभरका अदालतमा शोक बिदा

सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत ...

सम्बन्धित सामग्री

डिलाशैनी गाउँपालिकामा आज शोक बिदा

बैतडी : जिल्लाको डिलाशैनी गाउँपालिकामा आज शोक बिदा दिइएको छ। गाउँपालिकाका निवर्तमान  अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएकाले शोक बिदा दिइएको हो।गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीद्वारा जारी गरिएको शोक वक्तव्यमा शुक्रबार पालिकाभरीका सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्यसंस्थालगायत पालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ।क्षयरोगबाट पीडित निवर्तमान  अध्यक्ष बोहराको उपचारका क्रममा बिहीबार बिहान सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको थियो।ड

वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा शुक्रबार शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिकाका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शुक्रबार शोक बिदा दिइएको हो । रिजालको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई दुवै फोक्सोमा सिभियर […]

मन्त्री थापाको निधनमा प्रदेश १ मा भोलि शोक बिदा

प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा प्रदेश सरकारले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ ।

वीरगञ्जमा आज शोक बिदा

काठमाडौँ । वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ । महानगरपालिकाको कार्यालयको विद्युत् शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधन भएकोले शोक बिदा दिएको हो । शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण […]

वीरगञ्जमा आज शोक बिदा

२० साउन, वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ । महानगरपालिकाको कार्यालयको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधन भएकोले शोक बिदा दिएएको ह । शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली […]

वडा अध्यक्ष आलेको निधनमा शोक बिदा

देवघाट गाउँपालिका–३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अध्यक्षको शव आइतबार घरभन्दा माथि गोन्द्राङ पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एकनारायण आचार्यले बताए।वडा अध्यक्षको निधनमा गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार वडाध्यक्ष आले बिहीवार बेलुका साढे ५ बजे कार्यालयको काम सकेर घर जान्छु भनी हिंडेका थिए ।पार्टीको कामले बिहीबार दमौली जान लागेको भ

जग्गादाता चौधरीको निधनमा इटहरी उपमहानगरले दियो शोक बिदा

इटहरी : इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी-४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा उपमहानगरले शोक बिदा दिएको छ।उपमहानगरपालिका परिसरमा बिहान शोकसभा गरेर आज (बिहीबार) उपमहानगरका कार्यालय र वडा कार्यालयलाई मात्र बिदा दिइएको हो।चौधरी परिवारले तत्कालीन इटहरी गाउँ पञ्चायत रहेकै वेला करिब तीन बिगाहा जग्गा प्रशासनिक भवन निर्माणका लागि दिएका थिए। सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय छ।शोकसभामा बोल्दै उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले स्व हेमनारायण चौधरीको परिवारले इटहरी

वडाध्यक्ष श्रेष्ठको निधनमा शोक बिदा

काठमाडौँ महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो ।उनको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले महानगरले ठूलो क्षति व्यहोर्नुपरेको जनाउँदै मृतात्माको चीर शान्तिको कामना गरेकी छन् । उनको शव आज बिहान ८ः०० बजे अस

गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा तेह्रथुमको मेन्छयायेममा शोक बिदा

२२ साउन, काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार सूचना जारी गरी शोक बिदाको जानकारी गराएका हुन् । गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण […]

बिहीबार देशभरका अदालतमा शोक बिदा

काठमाडौं । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।  प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । पूर्व प्रधानन्यायाधीश सिंहको यही फागुन १८