मापदण्डविपरीतका होडिङबोर्ड हटाउँदै महानगर

काठमाडौं । अवैध संरचना हटाउने अभियानमा रहेको काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका होर्डिङबोर्ड पनि हटाउने भएको छ ।  आजैदेखि होर्डिङबोर्ड हटाउन सुररु गरिने महानगरले जनाएको छ ।  बानेश्वर वा त्रिपुरेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरिने महानगरले जनाएको छ ।