शरद भेषावकर टी–२० ग्लोबल क्वालिफायरबाट बाहिरिए

काठमाडौँ । शरद भेषावकर ओमानमा जारी टी–२० ग्लोबल क्वालिफायरबाट बाहिरिएका छन् । शरद शुक्रवार भएको ओमान विरुद्धको पहिलो खेलमा पनि १४ जनाको टिम लिस्टमा थिएनन् । नेपाल क्रिकेट सङ्घ क्यानले एकल मन्जुरीका कारण शरद टिमबाट बाहिरिएको र उनको स्थानमा अलराउण्डर कुशल मल्ललाई राखिएको जनाएको छ । क्वालिफायरको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेलिरहेको छ । […]

सम्बन्धित सामग्री

अनुभवी शरद : ‘जोस जाँगर मरेको छैन’

२५ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्न ओमान जाने नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् शरद भेषावकर । राष्ट्रिय टिमका लागि डेढ दशकभन्दा बढी समय खेलिसकेका ३३ वर्षीय शरदले टी-२० राष्ट्रिय टिममा २०१९ पछि पुनरागमन गरेका छन् । शरदले नेपालको पहिलो टी-२० मान्यता प्राप्त खेल २०१४ को विश्वकपमा हङकङविरुद्ध खेलेका थिए । […]