अर्घाखाँची – पाणिनी गाउँपालिका दुर्गाफाटको कार्यक्रम सभाहल पोषणमय भएको दृश्य । सभाहलको भित्ताभित्तामा भन्छिन आमा रेडियो कार्यक्रम, पूरक तथा थप आहारसम्बन्धी सिफारिस गरिएका व्यवहारहरू, सुआहाराले जोड दिएको मुख्य व्यवहार लगाएतका पोष्टमा पोषण खानाको तरीकाबारे जानकारी दिईएको थियो । पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा स्थानिय तहमा एकीकृत तथा स्वास्थ्य कार्यक्रमको दीगोपना सुनिश्चितता कार्यशाला गोष्ठीमा देखीएका दृश्य हुन् ।दृश्य […]