हेटौंडा अपडेट : मेयर/उपमेयरमा गठबन्धनकै अग्रता

मकवानपुर- हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको ३१ हजार ६५६ मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ९ हजार ९४१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ९ हजार ४१४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त […]