राजपाले बहुराष्ट्रको एजेन्डा अघि सार्ने

राष्ट्रिय जनता पार्टी(राजपा)ले प्रतिनिधि र प्रदेश सभा चुनाव‍का लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ। महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी घोषणा पत्र सार्वजनिक गरिने महामन्त्री चन्दा चौधरीले सेतोपाटीलाई जानकारी दिइन्। पार्टी अध्यक्ष महन्थ ठाकुर महोत्तरीमै रहेकोले त्यहीबाट सार्वजनिक गर्न लागिएको उनले बताइन्। ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। राजपाले बहुराष्ट्रको एजेन्डालाई…

सम्बन्धित सामग्री

महासमिति बैठक सार्ने देउवाको प्रयास

नीति अधिवेशन गर्ने गरी हुन लागेको महासमिति बैठकबारे छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । आगामी शुक्रबार बस्ने बैठकमा तीनवटा एजेन्डा तय भएको छ । मुख्यसचिव...

सत्ता गठबन्धनको चुनावी एजेन्डा के ?

सिटको बाँडफाँटमा रस्साकसी गरिरहेको पाँचदलीय गठबन्धनले आगामी निर्वाचनमा अघि सार्ने एजेन्डाका विषयमा अहिलेसम्म बहस थालेकै छैन । फरक विचार र सिद्धान्त बोकेका गठबन्धन दलसँग निर्वाचनमा जनतालाई आश्वस्त पार्ने एजेन्डाको स्पष्ट चित्रसमेत देखिँदैन ।

एनआरएनएको चुनाव सार्नु आपत्तिजनक : कुल आचार्य

बार्सिलोना। गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनएको चुनाव सार्नु आपत्तिजनक भएको बताएका छन् । टिम कुलद्वारा बुधबार आयोजित खुला डबलीमा बोल्‍दै उनले भने, ‘अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) ले एजेन्डा मात्रै तयार गर्ने हो, महाधिवेशन स्थगित गर्ने वा चुनाव सार्ने उसलाई कुनै अधिकार छैन।’ उनले परराष्ट्र मन्त्रालयको पत्र […]

कांग्रेस महाधिवेशन सार्न संस्थापन पक्षको प्रस्ताव

काठमाडौं । देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महाधिवेशनको म्याद गुज्रिन लागेपनि पार्टी विवादमै रुमलिएको छ । संस्थापन पक्षले महाधिवेशन सार्ने प्रस्ताव राखिरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने तोकिएकै मितिमा महाधिवेशन गर्ने भन्दै दबाव दिन छोडेको छैन ।  बिहीबारदेखि सुरु भएको केन्द्रीय बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश नै...