आफ्ना ‘रणनीतिक लक्ष्य’मा आक्रमण भए परमाणु आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाको संसदले अरुले आक्रमण नगरी पहिले आफूले आणविक हमला गर्ने अधिकार सहितको नयाँ कानून पारित गरेको छ ।  त्यस अवसरमा नेता किम जोङ उनले प्योङयाङले आफ्नो आणविक हतियारलाई कुनै कुरामा नसाट्ने बताए । नयाँ कानुनमार्फत उत्तर कोरियाले आत्मरक्षाको लागि पहिले आफैले आणविक आक्रमण गर्न सक्ने अधिकारलाई सुनिश्चित गरेको त्यहाँको सरकारी मिडियाले बताएका छन् । आणविक हतियारमा कुनै ‘बार्गेनिङ’ हुँदैन‘हाल पारित आणविक हतियार नीतिको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसले आणविक हतियारलाई लिएर