बढेको दूधको मूल्य फिर्ता

काठमाण्डाै - केही निजी डेरी उद्योगीहरुले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता भएको छ । डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले अस्ति शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फिर्ता भएको हो । सरोकारवाला निकायसँग छलफल गरी बढेको मूल्य तत्काललाई स्थगित गरिएको राष्ट्रिय दुुग्ध विकास बोर्डले जनाएको छ । राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  हरेक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ ।  यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले दूधको मूल्य तोकेको...

सम्बन्धित सामग्री

डेरी उद्योगीले बढाएको दूधको मूल्य फिर्ता

डेरी उद्योग संघले बढाएको दूधको मूल्य अन्ततः फिर्ता लिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, दुग्ध विकास बोर्ड र डेरी उद्योग संघबीच मंगलबार भएको छलफलमा बढेको मूल्य फिर्ता लिन उद्योगीहरु सहमत भएका हुन् ।

निजी डेरीहरूले बढाएको दूधको मूल्य फिर्ता

काठमाडौं । सरकारले निजी डेरीहरुलाई दूधको मूल्य बढाउने निर्णय फिर्ता लिन निर्देशन दिएको छ । एकलौटी रुपमा दूधको मूल्य बढाएका निजी डेरीहरुसँग आइतबार कृषि तथा पशुपंक्षी मन्त्रालयले गरेको छलफलपछि मन्त्रालयले मूल्य वृद्धि तत्काल फिर्ता लिन भनको हो । दूधको उत्पादन लागत, बजारलगायतका विषयको अध्ययन गरेपछि मात्रै निर्णय गर्ने गरी मूल्य वृद्धि फिर्ता गराइएको राष्ट्रिय दूग्ध […]

बढाएको दूधको मूल्य फिर्ता

काठमाडौं । डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो । राष्ट्रिय दुग्ध […] The post बढाएको दूधको मूल्य फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डेरी उद्योगले बढाएको दूधको मूल्य फिर्ता

काठमाडौं । डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो । राष्ट्रिय […]

बढाएको दूधको मूल्य फिर्ता

काठमाडौं । डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो । राष्ट्रिय दुग्ध […]