काठमाडौं : सरकारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएकाले प्रयोग गर्न अयोग्य ठहर्याएको टेकु-कालीमाटी जोड्ने नयाँ पुलबाट गाडीहरु भने निर्वाध गुडिरहेका छन्।
हिजोमात्रै भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको भेटिएकाले पुल भत्काउनु पर्ने बताएका थिए। उनले भत्काउनुपर्ने पुलमा गाडी चलाउन निषेध गरिएको जानकारी पनि दिएका