खेलाडीबीच कुटाकुट हुँदा फाइनल खेल स्थगित

सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत शनिबारको फाइनल खेल खेलाडीबीच कुटाकुट पछि विवाद बढेका कारण फाइनल खेल स्थगित भएको समाचार नागरिक दैनिकले छापेको छ। समाचारमा नेपाल आर्मी क्लब र सुदूरपश्चिम–११ बीचको फाइनल खेल अर्को सूचना नआएसम्म स्थगित गरिएको आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिएको छापिएको छ। समाचारका अनुसार…

सम्बन्धित सामग्री

खेलाडीबीच झडप हुँदा फाइनल स्थगित - Naya Patrika

आर्मीका खेलाडीले सुदूरपश्चिमका आरोनलाई हातपात गरेपछि दोस्रो जनक कपको फाइनल स्थगित दोस्रो राजर्षि जनक कप फुटबलको फाइनल खेल स्थगित भएको छ । शनिबार खेल चलिरहँदा खेल मैदानभित्र खेलाडीबीच कुटाकुट भएपछि...पूरा पढ्नुहोस् »