चीनबाट गरिबी हटाउने योजना सिक्न सरकारलाई सांसद सुवालको सुझाव

काठमाडौं, ७ चैत्र । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशबाट गरिबी कसरी हटाउने भनेर चीनबाट सिक्न सरकारलाई सुझाव दिएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले यस्तो बताएका हुन् । यस्तै, प्राङगारिक खेतीबारे क्युवाबाट जानकारी लिन सरकारलाई उनको सुझाव छ । उनले […]