काठमाडौं । दक्षिणी भारतीय राज्य तमिलनाडुमा चक्रवात डिट्वाहले गर्दा भएको वर्षासँग सम्बन्धित घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । लगभग १५० गाईवस्तु मरेका छन् । वर्षाले २०० भन्दा बढी घर र झुपडीहरूमा क्षति पु¥याएको छ । राज्यको ५६ हजार हेक्टर खेतीयोग्य जमिन डुबानमा पारेको छ । स्थानीय अधिकारीहरूकाअनुसार भारी वर्षाको पूर्वानुमान गरिएका जिल्लाहरूमा ३८ […]
डडेल्धुरा। डडेल्धुरामा १ हजार ८९२ नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले गत १० असोजदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता संख्या बढेको हो। जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार नयाँ दर्तामध्ये १ हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका छन्। […]
हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति दिन सक्नुपर्ने रहेछ भन्ने मलाई लागिरहेको छ। सकेमा त्यसले परिस्थिति, घटित अवस्था, मानिस र व्यवस्था सबैलाई कल्याण हुन सकोस भन्ने लाग्दछ। यो गर्न नसक्नु हाम्रो कमजोरी हो। हामीले निष्पक्ष भएर अभिव्यक्ति दिन सकेमा त्यसले हाम्रो महिमा, गरिमा कायम रहन्छ। बुद्धिजीवी आफैँ ज्ञान, शक्ति र शिद्दीले […]
महोत्तरी। जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गरिरहेका छन्। करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक सात लाख बचत गर्दै आएका छन्। अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ। गाउँको दुई स्थानमा १०-१० कट्ठामा क्षेत्रफलमा सयपत्री फूलखेती गरेका लालबाबुले दिनभरि […]
सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २७ गते साधारण सभा आह्वान गरेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने, आईपीओबाट जुट्ने शेयर पूँजीको प्रयोजन तोक्ने तथा नियामक निकायले आवश्यक परेमा […]
पर्सा। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएको छ। गत आवको सोही अविधको तुलनामा यो एक अर्ब २४ करोडले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र […]