टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुगेकाे नेपाली टाेलीलाई प्रधानमन्त्रीकाे बधाई

काठमाण्डाै – क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप ग्लाेबल छनाेटकाे सेमिफाइनलमा पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएकाे छ । उहाँले सामाजिक सञ्जालबाट नेपाली क्रिकेट टाेलीलाई बधाई दिनुभएकाे हाे ।  प्रधानमन्त्री देउवाले लेख्नुभएकाे छ, ‘क्यानडासँगकाे खेलमा जित निकाल्दै 'टी–२० विश्व कप ग्लोबल छनोट' को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’ यस्तै उहाँले भाेलि मङ्गलवार हुने सेमिफाइनल खे...