एमालेले अध्यक्ष केपी ओलीले परामर्श गरेपछि मात्रै प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली टुंग्याउने निर्णय गरेको छ । भक्तपुरस्थित ओलीको निजी निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारको नामावली...