वर्षा शिवाकोटी भन्छिन्- श्रीमान् र भगवान्‌का लागि होइन, स्वास्थ्यका लागि व्रत बसौँ

‘बेवास्ता गरेर पर्वलाई महत्त्व नदिँदा हाम्रा संस्कृतिहरू हराउँछन् । यसलाई जोगाउन हामीले वैज्ञानिक र व्यावहारिक पाटोको खोजी गर्नुपर्छ,’ वर्षा भन्छिन् ।