अर्थतन्त्रमा कोभिडको असर कहाँ कति ? यी हुन् उकास्ने रणनीति

रणनीतिलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गरिएको छ । अल्पकालीन योजनाका लागि २ खर्ब ४२ अर्ब, मध्यमकालीनका लागि २ खर्ब ८७ अर्ब रूपैयाँ र दीर्घकालीन योजनाका लागि १ खर्ब ३५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ