जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची

काठमाण्डाै – जापानका प्रधानमन्त्री योशिहिदे सुगा चार दिने अमेरिका भ्रमणका लागि बिहीवार (आज) प्रस्थान गर्नुभएको छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ । प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रूपमा बाइडेनसँग छलफल गर्नुहुनेछ । जापानी प्रधानमन्त्री सुगाको भ्रमण चीन मामिलामा केन्द्रित रहेको समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी वरिष्ठ दुई...

सम्बन्धित सामग्री

जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची

टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुन् । प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धर्मराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन तथा चीन म...