काठमाडौं । नेपाल टेलिकमका कर्मचारी युनियनहरुले टेलिकमको पूँजी बढाउनेगरि बोनस शेयर रोक्न माग गरेका छन् । नेपाल टेलिकमले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर बाँड्ने प्रस्ताव ल्याएपछि कर्मचारीहरु त्यसको विरोधमा उत्रिएका हुन् । नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठनले संचालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर दिएर टेलिकमको पूँजी १८ अर्ब पुर्याउन खोजेको भन्दै विरोध भएको […]