तालिबानलाई महिला, बालबालिकाको अधिकार पालना गर्न आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले तालिबानलाई महिला र बालबालिकाको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन्।महासचिव गुतेरेसले भनेका छन्‚ 'तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरूसहित उनीहरू आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्। त्यो पूरा हुनुपर्छ।'महिला र बालबालिकासँग आफ्नो प्रतिज्ञा पूरा गरी अन्तरराष्ट्रिय मानवअधिकार र मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूर

सम्बन्धित सामग्री

कानुनी शासनको पालना गर्न संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भनेका

तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन् । काँग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार काँग्रेस र नेकपा (माओवादी केन्द्र)को नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे । तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै उनले जीवन विविधताकै कारणले चल्ने उल्लेख गरे । “जीवन विविधता

कोभिडको जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होसार मनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले  जनस्वास्थ्य मापदण्डको पालना गर्दै पर्वहरु मनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन्।

स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न स्वास्थ्यमन्त्रीकाे आग्रह

पछिल्लोपटक यसको तेस्रो लहरका रुपमा ओमिक्रोन भाइरसको उत्पत्तिले यसलाई नियन्त्रण गर्न सबैको साझा प्रयासको खाँचो औँल्याइएको विज्ञप्तिमा चाडपर्वमा भीड नगरी स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न आग्रह गरिएको छ।

युद्धविरामको मर्म पालना गर्न राष्ट्रसंघको आग्रह

एजेन्सी। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ। मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न दुवै पक्ष सहमत भएकाले युद्धविरामको अक्षरशः पालना गर्न परिषद्ले आग्रह गरेको हो । ११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित २४८को मृत्यु भएको थियो। घटनामा २ हजारभन्दा बढी घाइते भएका थिए।

युद्धविरामको मर्म पालना गर्न राष्ट्रसंघको आग्रह

एजेन्सी। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ। मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न दुवै पक्ष सहमत भएकाले युद्धविरामको अक्षरशः पालना गर्न परिषद्ले आग्रह गरेको हो । ११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित २४८को मृत्यु भएको थियो। घटनामा २ हजारभन्दा बढी घाइते भएका थिए।

निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् ।अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्नेतर्फ सचेत रहन आग्रह गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मी संगम […]

जनस्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय चितवनको आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ।