सम्पदा पुनर्निर्माणले मध्यपुर थिमिको मुहार फेरिँदै

घाँसे मैदान । बालबालिकाको खेल्न चौर । बूढापाका पाटीमा बसेर पोखरीबारे उहिलेको कथा सुनाउँथे । संरक्षणको अभावमा खुला चौरमा परिणत मध्यपुर थिमि बोडेको ऐतिहासिक पलिस्वाँ पुखुः केही भूमाफियाले आफ्नो नाममा बनाए । धेरैपल्ट विभिन्न व्यक्तिबीच किनबेच भयो । मध्यपुर थिमि बोडेवासी भने निकै वर्ष ऐतिहासिक पोखरीको जग्गा सार्वजनिक सम्पत्ति हुनुपर्ने भन्दै प्रशासनसँग लडे । अझै लड्दै छन् ।

सम्बन्धित सामग्री