प्रचण्डले छोरी गंगा र ज्वाँई जीवन आचार्यलाई केन्द्रीय सदस्य बनाए

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) बसेको केन्द्रीय कमिटी बैठकमा कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका हुन् । आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी […]