करण फार वेस्टर्न युनाइटेडको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर करण केसीलाई नेपाल टि२० लिगमा फार वेस्टर्न युनाइटेडले मार्की खेलाडीको रुपमा नियुक्त गरेको छ । शनिबार पहिलो राउन्ड ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । युनाइटेडले करणलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । करणले गत वर्ष एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको […]