अफगानिस्तानमा सिख समुदायका सांसद नरेन्दर सिंह खालसा काबुलबाट दिल्ली आइपुगेर पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा रोएका छन् ।
गला अवरुद्ध पार्दै तथा आँखामा आँसु ल्याउँदै उनले भने, ‘मलाई रुन मन लागेको छ । विगत २० वर्षमा बनाएका सबै कुरा ध्वस्त भए । अब शून्यता मात्र बाँकी छ ।’
#WATCH | Afghanistan's MP Narender Singh Khalsa breaks down as he reaches India from Kabul. "I feel like crying...Everything that was built in the last 20 years is now finished. It's zero no...