काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि देशभर २१ वटा मतदान केन्द्र तोकिएको छ। आगामी पुष ४ गतेबाट सुरु हुने निर्वाचनका लागि प्रादेशिक अस्पताल भद्रपुर झापा, कोशी अस्पताल विराटनगर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, प्रादेशिक अस्पताल लहान, जनकपुर प्रादेशिक अस्पताल धनुषा, नारायणी अस्पताल वीरगञ्जमा मतदान केन्द्र तोकिएको छ । यस्तै, […]
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वबारे कुनै विवाद नहुने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा बिहीबार आयोजित संवाद कार्यक्रममा उपमहासचिव रिमालले लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने बताए । ‘पार्टीभित्र नीतिको प्रश्नमा […]
काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाएका छन्। ललितपुरको सानो हात्तीवनमा भेला भएर किराती पुर्खा/धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गरेका हुन्। लिम्बूले चासोक तङ्नाम पर्व तीन […]
म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने एक सय २९ वटा आयोजना तथा कार्यक्रम छनोट गरेको छ । गत असारमा भएको २४औँ गाउँसभाले पुँजीगत शीर्षकमा पूर्वाधारतर्फ १० करोड ७५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५२ लाख, आर्थिक विकासतर्फ ५२ लाख पाँच हजार र सामाजिक विकासतर्फ दुई करोड १५ लाख १६ हजार बजेट बिनियोजन […]
Kathmandu, Dec 4: E-voting machine is to be used for picking leadership in the upcoming CPN (UML) 11th National Congress.UML deputy general secretary Pradeep Gyawali said the electronic voting machine would be employed to make the leadership selection process prompt and effective.Earlier too, CPN (UML) had adopted the electronic voting machine in the 10th national convention held in Chitwan.