गण्डकीमा स्याउको बिरुवा वितरण ठेक्कामा चलखेल, आफ्नालाई दिन यसरी बनाइयो मापदण्ड (भिडिओ)

गण्डकी प्रदेशमा साढे ८ करोडको स्याउको बेर्ना आयात तथा वितरण गर्न खुलाइएको ठेक्कामा आफू अनुकुलको व्यवसायीसँग सम्झौता गर्ने गरी चलखेल भएको पाइएको छ ।