कञ्चनपुरमा काँग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

महेन्द्रनगर । कञ्चनपुरका नौ वटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यस पटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली काँग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ । यहाँको […]

सम्बन्धित सामग्री

टानमा त्रिपक्षीय भिडन्त : एमाले, काँग्रेस र समाजवादी एकातिर, माओवादी अर्कोतर्फ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनबीच तालमेल हुने भए पनि पर्यटन व्यवसाय सम्बद्ध छाता संगठन ‘ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल’ (टान) मा भने फरक दृश्य देखिएको छ । टानको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी दल सम्बद्ध व्यवसायी एउटा ध्रुवमा छन् भने नेकपा माओवादी केन्द्र सम्बद्ध व्यवसायी अर्को ध्रुवमा रहेर प्रतिस्पर्धामा उत्रिँदैछन् ।टानको नेतृत्वमा दाबी गर्दै तीन पक्ष एक आपसमा चुनावी भिडन्तमा उत

भोजपुर आमचोकमा काँग्रेस एमाले गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी

भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएका छन्। माओवादी केन्द्र विरुद्ध गठबन्धन गरेका काँग्रेस र एमालेका दुबै उम्मेदवार पराजित भएका छन्। माओवादीका अध्यक्षका उम्मेदवार अशोक राईले ३६८६ मत ल्याएर विजयी भएका छन् भने गठबन्धनका संयूक्त उम्मेदवार एमालेका वसन्त राईले ३२५८ मत ल्याएर पराजित भएका छन्।काँग्रेस एमालेका संयुक्त उम्मेदवार वसन्तलाई माओवादीका अशोकले ४२८ फराकिलो मत अन्तरले पराजित गरेका छन

स्थानीय चुनावमा काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो बन्ने संकेत

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको प्रारम्भिक परिणामहरुले नेपाली काँग्रेस सबैभन्दा बढी पालिकाहरुमा विजयी हुने देखिएको छ । अहिलेसम्म मतगणना भइरहँदा काँग्रेसले २ सय भन्दा बढी स्थानमा अग्रता लिइरहेको छ । काँग्रेस ३ पालिकामा विजयी बन्दा २३४ पालिकामा अग्रता लिइरहेको छ । यही अनुपातमा मत परिणाम प्राप्त भए काँग्रेस सबैभन्दा अगाडि देखिने निश्चितप्रायः छ […]

रुकुम पश्चिममा काँग्रेस-एमाले एकढिक्का हुँदा पनि माओवादी भारी

स्थानीय तह निर्वाचनको मतदान गर्ने दिन जम्मा ५ दिनमात्रै बाँकी छ । रुकुम पश्चिममा मत आफ्नो पक्षमा पार्न दुबै पक्षका गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । नेकपा माओवादी केन्द्रको आधार इलाका मानिने रुकुम पश्चिममा नेपाली काँग्रेस र नेकपा एमाले एक ढिक्का हुँदा पनि माओवादी एक्लै भारी भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला भएकाले धेरैले महत्वका साथ हेरेका छन् । यसअघि निर्वाचनमा माओवादीले एकल रुपमा ६ स्थानीय तह जितेको थियो । यस निर्वाचनमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवाद

ओखलढुंगाका यी हुन् काँग्रेस–माओवादी र एमाले उम्मेदवार

ओखलढुंगामा प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेले स्थानीय तहका उम्मेदवार टुंगो लगाएका छन् । जिल्लामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ ।काँग्रेस–माओवादीका उम्मेदवार :१. सिद्धिचरण नगरपालिकामेयर : तेजेन्द्र खनालउपमेयर : माओवादी (बाँकी)२. सुनकोशी गाउँपालिकाअध्यक्ष : कमल तामाङउपाध्यक्ष : सुनिता अधिकारी३. लिखु गाउँपालिकाअध्यक्ष : अशोक कार्कीउपाध्यक्ष :  माओवादी४. मोलुङ गाउँपालिकाअध्यक्ष :  प्रकाश दाहालउपाध्यक्ष : माओवादी५. मानेभन्ज्याङ गाउँपालिकाअध्यक्ष : ज

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

एमाले, काँग्रेस र माओवादी जनताका अगाडि मुख देखाउन लायक छैनन्ः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, काँग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, काँग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन् । राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु

एमाले, काँग्रेस र माओवादी खारेज हुनसक्ने

काठमाडौं, २८ साउन । नेपालको राजनीतिक इतिहासमा गजबको घटनाहरुले निरन्तरता पाइरहेका छन् । यी रोचक घटनाहरुबीच अर्को रोचक घटना हुने संकेतहरु देखिएको छ । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीनवटै दल खारेज हुनसक्ने देखिएको छ । उनीहरु संविधानसभामार्फत् आफैले जारी गरेको संविधान पालना नगर्दा खारेजीको अवस्थामा पुग्न लागेका […]