काठमाडौं - नेकपा एमाले परित्याग गरेका वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा समाहित हुन ४ वटा शर्त तेर्स्याएका छन् ।अध्यक्ष नेपालसँग चारवटा शर्त राखेका गौतमले शुक्रबार एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको भन्दै राजीनामा दिएका थिए । गौतम एमालेमा उपाध्यक्षको जिम्मेवारीमा थिए ।
‘राजी…