मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री दाहाल, जनमत फेरि सरकारमा सहभागी हुँदै

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउनेगरि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् । जनमत पार्टीले राम्रो मन्त्रालय पाए सरकारमा सहभागी हुने चाहना राखेको छ। पछिल्लो समय प्रधानमन्त्री दाहालले जनमतको पनि साथ खोजेका छन् । जनमत सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने […]