काठमाडौं । कति सामान्य कुराको नतिजा असामान्य हुन सक्छ । जस्तो कुनै गाई बिरामी भएर एन्टिबायोटिक चलाउनुपर्यो भने गाईलाई खुवाएको एन्टिबायोटिकको प्रभाव उसको शरीरमा केही दिनसम्म रहन सक्छ । त्यस अवधिमा गाईको दूधमा पनि एन्टिबायोटिक मिसिएको हुन्छ, जसलाई सेवन गर्दा हानि हुने नै भयो । तर दूधमा एन्टिबायोटिकको मात्रा छ कि छैन भनेर कसरी थाहा […]