सिन्धुपाल्चोक बाढीः मेलम्ची बजारमा पुग्ने सवै सडक बगायो, बजारको मध्य भागमै पस्यो बाढी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराति पनि ठूलो बाढी आएको छ । शनिबार साँझदेखि मेलम्ची खोलामा सुरु भएको बाढी आउने क्रम अहिले पनि जारी रहेको छ । खोलाले आसपासका स्थानमा ब्यापक कटान गरिरहेको छ । बाढीले सडक पनि बगाएपछि मेलम्ची बजारसँगको सम्पर्क पनि टुटेको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत बाहुनेपाटीको पुलमा पनि थप क्षति पु¥याएको छ […]