ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका -१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका छन् । यसका साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला […]