विराटनगरको काली मन्दिरमा दसैंमा ५ हजारभन्दा बढी पशुबली

मोरङ– विराटनगरस्थित काली मन्दिरमा दसैंको समय ५ हजार बढीको संख्यामा पशुबली दिइएको छ। मन्दिर बली व्यवस्थापन समितिका अनुसार सप्तमीबाट चार दिन दशमीसम्म भक्तजनले पशुपन्छीलाई बलीको रुपमा देवीलाई चढाएका हुन्। बली व्यवस्थापनका संयोजक गणेश साहले दसैंको पाँच दिन बिहानबाट बेलुकासम्म महानगरपालिका र आसपासका क्षेत्रबाट भक्तजन बली चढाउन मन्दिर पुगेको जानकारी दिए। उनका अनुसार यस वर्ष काली […]